दुःखद, तर महिला सशक्तीकरणको दृष्टान्त : पाँच छोरीले बोके बुवाको शव, श्रीमतीले दिइन् दागबत्ती

७ फागुन, जनकपुरधाम ।   हिन्दू समाजमा कसैको मृत्यु भए सबै कर्ममा पुरुषकै सहभागिता हुनुपर्ने मान्यता छ । दाहसंस्कारदेखि हुने हरेक क्रियाकर्ममा महिलाको सहभागितालाई बर्जित गरिएको छ । झन् तराई/मधेसमा त यस्ता काममा महिलालाई झनै कडाइ गरिएको छ । त्यहाँ अहिलेसम्म महिलालाई घुम्टोभित्रै राख्ने चलन पूर्णरुपमा हटिसकेको छैन । निधन भएका व्यक्तिको शव दाहसंस्कारका लागि … Continue reading दुःखद, तर महिला सशक्तीकरणको दृष्टान्त : पाँच छोरीले बोके बुवाको शव, श्रीमतीले दिइन् दागबत्ती